हेटौंडाबाट सशस्त्र प्रहरीले पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलबाट शनिबार दिउँसो पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरिएको हो। सशस्त्र प्रहरी बल, नेपाल नं १४ गण मकवानपुर र एपीएफ नेपालको इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलीले बागमती प्रदेश ०३–००१ ह ११८१ नम्बरको अटो जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा...
मकवानपुरमा हवाई फायर गरेर पेस्तोलसहित दुई जना पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर






