सुदूरपश्चिमको तराईका एकदुई स्थानमा फाट्टफुट्ट वर्षा हुन सक्ने भए पनि मुख्य प्रभाव पहाडी र हिमाली भूभागमा रहने विभागले जनाएको छ ।
आइतबार वर्षाको सम्भावना, धान जोगाउन किसानलाई सुझाव

Read Complete Original Article
Published originally on कान्तिपुर

सुदूरपश्चिमको तराईका एकदुई स्थानमा फाट्टफुट्ट वर्षा हुन सक्ने भए पनि मुख्य प्रभाव पहाडी र हिमाली भूभागमा रहने विभागले जनाएको छ ।
Published originally on कान्तिपुर

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भई स्वदेश फर्किएका छन् । उनी टर्कीएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० तारिख (कात्तिक २३ देखि मङ्सिर ४) सम्म आयोजना भएको सम्मेलनमा सहभागी हुन गत साता नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्ताल्या प्रस्थान गरेकामा आज स्वदेश फर्किएको हुन् । […] ...

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चीन भ्रमणमा जान लागेको पार्टीको प्रतिनिधिमण्डललाई भ्रमण फलदायी बनाउन निर्देशन दिएका छन् । सभापति निवासमा शनिबार भएको छलफलमा लामिछानेले भ्रमणको उद्देश्यमा केन्द्रित रहन र निर्धारित आचारसंहिता पालना गर्न प्रतिनिधिमण्डलका सदस्यहरूलाई निर्देशन दिएको रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बुर्लाकोटीका अनुसार भ्रमणको आवश्यक तयारी, उद्देश्य र प्रभावकारी सहभागिताका विषयमा सभापति लामिछानेले प्रतिनिधिमण्डललाई मार्गनिर्देशन ...

हेटौंडाबाट सशस्त्र प्रहरीले पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलबाट शनिबार दिउँसो पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरिएको हो। सशस्त्र प्रहरी बल, नेपाल नं १४ गण मकवानपुर र एपीएफ नेपालको इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलीले बागमती प्रदेश ०३–००१ ह ११८१ नम्बरको अटो जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा... ...

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या र चुनौतीलाई विश्वव्यापी जलवायु वार्ताको मुख्य एजेन्डा बनाउनुपर्नेमा जोड दिएका छन् । टर्कीएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० तारिखसम्म आयोजना भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर मन्त्री खनाल शनिबार स्वदेश फर्किएका छन् । सम्मेलनको बाँकी अवधिमा हुने बैठक तथा वार्तामा कृषि, ...