विवाद हटेसँगै बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो, मन्त्री भन्छन्– २ महिनाभित्रै कालोपत्रे गर्छौँ

लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा बजार क्षेत्रको सडक निर्माण कार्य अघि बढेको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक निर्माण कार्य पुनः सुरु भएको जानकारी दिँदै आगामी दुई महिनाभित्र कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको बताएका छन्। सडकको सेन्टरलाइन र इन्टरसेक्सन (चोक) सम्बन्धी विवादका कारण निर्माण कार्य रोकिएको ...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

एडीबीएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने
कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको स्मार्ट प्लस मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवाहरू सजिलै नवीकरण गर्न पाउने भएका छन्। यस सुविधामार्फत ग्राहकहरूले डिसहोम इन्टरनेट तथा आईपीटिभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टिभीको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवा घरमै बसी नवीकरण गर्न सक्नेछन्। यसले ग्राहकहरूलाई छिटो, सहज र झन्झटरहित रूपमा आफ्ना सेवाहर... ...

२ अर्बभन्दा बढीको क्रिप्टो कारोबार, प्रहरीले समात्यो धनुषाका २८ वर्षीय युवा
काठमाडौं । दुई अर्ब रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय सुनिलकुमार... ...

फूलको कारोबार १६ प्रतिशतले बढ्यो, आयात रोकेर निर्यात बढाउन चुनौती
नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/८१ मा १६.६१ प्रतिशतले वृद्धि भई करिब ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । फ्लोरिकल्चर एसोसिएसन ...

अमेरिकाले १५ करोड डलरभन्दा बढी मूल्यका हेलिकोप्टर, ड्रोन र डुंगा उपलब्ध गराउने
अमेरिकाको पछिल्लो उपकरण सहयोग प्याकेज भदौ १० मा आएको बाढीपछि उसले उपलब्ध गराएको आपत्कालीन सहायताका अतिरिक्त हो । ...


