नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सका कप्तान चमिका करुणारत्नेले टस जितेर ब्याटिङ रोजेपछि विराटनगरले बलिङ गर्ने भएको हो। प्लेअफ सम्भावना जिवित राख्न यी २ टोलीलाई जितको आवश्यक्ता छ। आजको खेलमा पोखराले हार भोगे प्लेअफ दौडबाट औपचारिक रुपमा...
विराटनगरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने, यस्तो छ प्लेइङ ११

Read Complete Original Article
Published originally on नेपालखबर






