Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

भाइटिकामा दुई हजार ५०० यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
भाइटिकामा दुई हजार ५०० यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सशस्त्र प्रहरीले तिहारको भाइटीकाको दिन हिजो काठमाण्डौ उपत्यकामा निःशुल्क रूपमा सञ्चालन गरेको बस सेवाबाट २ हजार ४८६ जनाले यात्रा गरेका छन् । भाइटीकाका दिन सार्वजनिक यातायात न्यून चल्ने भएकाले यात्रुको आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ सशस्त्र प्रहरीले रिङरोड (चक्रपथ) र भक्तपुर गरी दुई रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । सशस्त्रको बस सेवा हिजो बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चलेको थियो । काठमाण्डौको चक्रपथमा सञ्चालित बसले एक हजार ७६६ र भक्तपुरसम्म चलेको बसले ७२० जनालाई सेवा दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । The post भाइटिकामा दुई हजार ५०० यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेस प्रदेशका बालबालिकामा बहुआयामिक वञ्चितीकरणको समस्या
Latest NewsJust now

मधेस प्रदेशका बालबालिकामा बहुआयामिक वञ्चितीकरणको समस्या

धनुषा। मधेस प्रदेशका बालबालिकामा बहुआयामिक वञ्चितीकरणको समस्या देखिएको छ। बहुआयामिक वञ्चितीकरण भन्नाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपनी सरसफाइ, आवास र सूचनाको पहुँचजस्ता अधिकारबाट एकै साथ वञ्चित हुने... ...

रातोपाटी
भीमफेदी दुर्घटनाप्रति रवि लामिछानेद्वारा दुःख व्यक्त
Latest NewsJust now

भीमफेदी दुर्घटनाप्रति रवि लामिछानेद्वारा दुःख व्यक्त

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छठ मनाउन घर फर्किदै गरेका सर्वसाधारण सवार यात्रुवाहक सवारीसाधन मकवानपुरको भीमफेदीमा भएको दुर्घटनाप्रति दुःखः व्यक्त गरेका छन्। सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै भीमफेदीमा भएको कहालीलाग्दो सडक दुर्घटनामा नागरिकले अकालमै ज्यान गुमाउनु परेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताएका छन्। उनले भनेका छन्, “एउटै बस्ती र टोलमा पर्न गएको यो अकल्पनीय बज्रपातको ...

नेपालन्युज
भीमफेदी दुर्घटनाप्रति रास्वपा स्तब्ध : घाइतेको निःशुल्क उपचार र पीडित परिवारलाई तत्काल राहत दिन माग
Latest NewsJust now

भीमफेदी दुर्घटनाप्रति रास्वपा स्तब्ध : घाइतेको निःशुल्क उपचार र पीडित परिवारलाई तत्काल राहत दिन माग

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुरको भीमफेदीमा भएको दर्दनाक माइक्रोबस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको प्रभावकारी तथा निःशुल्क उपचार र पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग... ...

रातोपाटी
सन्दीपले उत्कृष्ट बलिङ गर्दा १३२ रनमै समेटियो पोखरा
Latest NewsJust now

सन्दीपले उत्कृष्ट बलिङ गर्दा १३२ रनमै समेटियो पोखरा

विराटनगर किंंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा ह्याट्रिकसहित ६ विकेट लिएपछि पोखरा एभेन्जर्स १३३ रनमा समेटिएको छ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भयो।  पोखरालाई कम स्कोरमा रोक्न सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए। आफ्नो टी–२० करियरको ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play