काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम दुरुपयोग नहुने बताएका छन् । सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषका लागि दिएको सहयोग रकम बुझ्दै मन्त्री पुनले कोषको रकम पारदर्शी रूपमा खर्च भइरहेको बताए । उनका अनुसार बाढीपहिरोबाट क्षति भएका सडक, पुल, विद्यालय र अस्पताल […]
विपद् कोषको रकम दुरुपयोग हुँदैन, ढुक्क हुनुस् : मन्त्री पुन

Read Complete Original Article
Published originally on लोकपथ






