विपद् आउनुअघि नै जोखिम पहिचान गर्न नेपालको जोड, माग्यो क्षेत्रीय उपग्रह तथ्याङ्कमा पहुँच

काठमाडौं । हिमाली क्षेत्रमा हुने विपद्को जोखिम समयमै पहिचान गर्न नेपालले क्षेत्रीय उपग्रह तथ्याङ्कमा पहुँच, पूर्वसूचना प्रणाली र अन्तरदेशीय प्राविधिक सहकार्यलाई प्राथमिकतामा राखेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण बढिरहेका बहुआयामिक विपद्को सामना गर्न देशहरूबीच तथ्याङ्क साझेदारी र प्रविधिको व्यावहारिक उपयोग आवश्यक रहेको बताएका छ…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

तारको जञ्जाल हटेपछि फेरियो पोखराको मुहार
पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका अव्यवस्थित र जीर्ण पोल । एकातिर दुर्घटनाको जोखिम, अर्कातिर सहरी सौन्दर्यमा आँच । केही समयअघिसम्म पोखराको मुख्य ...

कालीगण्डकीको बाढी–विपद् कि मानवीय लापरबाही ?
म्याग्दी। असोज दोस्रो साताको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढी र पहिरोले म्याग्दीसहित पर्वत, बागलुङ र मुस्ताङको जनजीवन अस्तव्यस्त बनायो। नदी किनारका बस्ती, सडक, पुल, विद्युत् आयोजना र खेतीयोग्य जमिनमा ठूलो क्षति पुग्यो। कतिपय बस्ती उजाडिए भने सयौं परिवार विस्थापित भए। वर्षौ लगाएर निर्माण गरिएका पूर्वाधार क्षणभरमै क्षत–विक्षत बने। यो विपत्ति प्रा… ...

नेपाली बजारमा एलजी वाटर प्युरिफायरको बिक्री बढेको कम्पनीको दाबी
काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको एक महिना नपुग्दै एलजी वाटर प्युरिफायरले उत्साहजनक बिक्री हासिल गरेको कम्पनीले जनाएको छ । पानी शुद्धीकरण प्रविधि, स्टेनलेस स्टिल ट्याङ्की र खरिदपछिको मर्मतसम्भार सुविधाका कारण उत्पादनले बजारमा राम्रो प्रतिक्रिया पाएको कम्पनीको दाबी छ । एलजी वाटर प्युरिफायरमा विभिन्न चरणमा पानी शुद्धीकरण गर्ने प्रविधि जडान गरिएको छ । यसमा सेडिमेन्ट… ...

अमेरिकी निर्वाचन आयोगको अनलाइन प्रणालीमा साइबर हमला, चुनावी खर्च विवरण बुझाउन समस्या
न्युयोर्क । अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी सङ्घीय निर्वाचन आयोग (एफइसी) को विद्युतीय फाइलिङ प्रणालीमा साइबर हमला भएको छ । यसका कारण राजनीतिक दल तथा समितिहरूलाई निर्वाचनसम्बन्धी खर्चको अनिवार्य विवरण बुझाउन समस्या भएको रोयटर्सले जनाएको छ । आयोगका अनुसार प्रणालीमा अनधिकृत प्रवेशको प्रयास भएपछि अनलाइन सेवा अस्थायी रूपमा बन्द गरिएको छ । सूचना… ...


