विदेशी पर्यटकले लगाए दसैँको टीका र जमरा, नेपाली संस्कृतिमा रमाए (तस्बिरहरू)

चितवन । नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी पर्यटकले नेपालीसँगै बडादसैँ मनाएका छन्। नेपाली कला, संस्कृति र परम्पराबारे बुझ्ने अवसर पाएका उनीहरूले विभिन्न होटलमा टीका र जमरा लगाउँदै...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान
लन्डन।लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै ठूलो संरक्षण परोपकारी संस्था नेसनल ट्रस्टलाई दान गरिएको छ। यस कदमले दुई शताब्दीभन्दा लामो इतिहास बोकेको रेस्टुरेन्ट तथा त्यसको मौलिक संरचना र वातावरणलाई भावी पुस्ताका लागि सुरक्षित राख्ने अपेक्षा गरिएको छ। फ्रान्सेली क्रान्तिपछि युरोपमा उथलपुथल चलिरहेका बेला थोमस रूलले सन् १७९८ मा ‘रूल्स’ नामक रेस्टुरेन्टलाई ओइस्टर बारका रूपमा स्थापना गरेका थिए। त्यसयता ...

मुस्लिम मुलुक मोरक्कोमा पहिलो महिला प्रधानमन्त्री : एल मन्सुरीसामु कस्ता छन् चुनौती?
मोरक्कोका राजा मोहम्मद छैटौँले फातिमा जाहरा एल मन्सुरीलाई देशको पहिलो महिला प्रधानमन्त्री नियुक्त गरेपछि महिलाले सर्वोच्च राजनीतिक पद सम्हाल्न मिल्ने वा नमिल्ने भन्ने बहस फेरि सुरु भएको छ। राजाको निर्णयलाई... ...

पोखरा एभेन्जर्समा बंगलादेशी अलराउन्डर महेदी हसन अनुबन्धित
काठमाडाैँ। बंगलादेशका आक्रामक अलराउन्डर महेदी हसन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि पोखरा एभेन्जर्समा आबद्ध भएका छन्। बंगलादेशका लागि प्रभावशाली प्रदर्शन गर्दै आएका महेदी हाल आईसीसी टी–२० अन्तर्राष्ट्रिय बलिङ... ...

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह
अल्बानिया।अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुन्। तर उनलाई कीर्तिमानभन्दा जीवनको आनन्द र परिवारसँगको समय बढी प्रिय छ। उनको जन्ममिति सन् १९०९ अगस्ट १९ प्रमाणित भएमा बेलायतकी एथेल क्याटरहम भन्दा दुई दिन जेठी हुनेछिन्। क्याटरहमलाई गिनिज वल्र्ड रेकर्ड्सले सबैभन्दा वृद्ध जीवित महिलाका रूपमा मान्यता दिएको छ। दोस्रो विश्वयुद्धको अन्त्य हुनुभन्दा दुई साताअघि नै ३६ वर्ष पुगेकी मार्राले ...


