Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन आवश्यक : सभामुख

Share:WhatsAppFacebookX (Twitter)Telegram
विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन आवश्यक : सभामुख
Photo / Coverage: अनलाइन खबर

३ मंसिर, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विकास पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन र जोखिम मूल्याङ्कनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । नेपाल भौगर्भिक समाजद्वारा यहाँ आयोजित भौगर्भिक सम्मेलनमा उनले सडक, सुरुङमार्ग, जलविद्युत् आयोजना, विमानस्थल तथा सहरी पूर्वाधार निर्माण गर्दा भौगर्भिक अवस्थाको वैज्ञानिक अध्ययन गर्नुपर्नेमा जोड दिए । उनले भौगर्भिक विशिष्टताका कारण नेपाल भूकम्प, पहिरो, बाढी, हिमताल…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मकवानपुरमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु, सात घाइते
OthersJust now

मकवानपुरमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु, सात घाइते

मकवानपुरमा बिहीवार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्लाको भीमफेदी गाउँपालिका–१ भैँसेमा यात्रुवाहक सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । त्यस्तै, चुरियामाई र रातमाटेको बीच जंगल क्षेत्रमा ईभी गाडी र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीवार बिहान ...

पर्दाफास
सरकारको ओतमा बसेर प्रतिपक्ष हुँ भन्न एमाले तयार छैन : ओली
OthersJust now

सरकारको ओतमा बसेर प्रतिपक्ष हुँ भन्न एमाले तयार छैन : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको संरक्षणमा रहेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने पक्षमा पार्टी नरहेको बताएका छन् । बिहीवार काठमाडौंमा जारी एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले एमाले देशको प्रमुख प्रतिपक्षी दल भएकाले सरकारका गलत कामकारबाहीको सशक्त प्रतिवाद गर्ने बताएका हुन् । उनले एमाले निर्वाचनमा पराजित हुनुको कारण जनताबाट टाढिनु मात्र नभएको जिकिर गरे । निर्वाचनअघि नै ...

पर्दाफास
किन फेरि भाइरल भयो दानबहादुर कार्कीको गीत ‘आमा, म त फर्केर आएँ ’ ?
OthersJust now

किन फेरि भाइरल भयो दानबहादुर कार्कीको गीत ‘आमा, म त फर्केर आएँ ’ ?

सोसल मिडियाको जमाना छ । हाँस्नुपर्ने कुरालाई रुवाइदिन्छ । रोएको कुरालाई हँसाइदिन्छ । गम्भीर विषयलाई हल्काफुल्का बनाइदिन्छ । हल्का विषयलाई जटिल बनाइदिन्छ । यो सोसल मिडिया पनि जलप्राणी ‘अमिबा’ जस्तै छ, जसको आकार–प्रकार कस्तो हुन्छ भनी ठ्याक्कै अनुमान गर्न सकिँदैन । एकातिर बोलेको कुरा अर्कोतिर कसरी पुग्छ ? टुङ्गो हुँदैन । यस्तै भइदियो दानबहादुर कार्कीको… ...

अनलाइन खबर
चोटका कारण सोमपालले राइजिङ स्टार्स एसिया कप नखेल्ने
OthersJust now

चोटका कारण सोमपालले राइजिङ स्टार्स एसिया कप नखेल्ने

३ मंसिर, काठमाडौं । कतारमा जारी एसीसी पुरुष राइजिङ स्टार्स एसिया कप खेल्ने नेपाली टोलीबाट सोमपाल कामी बाहिरिएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत चितवन विरुद्ध भएको अन्तिम खेलमा घाइते भएपछि सोमपालले प्रतियोगिता गुमाउने भएका हुन्। नेपाल क्रिकेट संघ (क्यान) ले सोमपालको स्थानमा प्रतिश जीसीलाई टोलीमा छनोट गरेको जनाएको छ। यसअघि ट्राभलिङ… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play