काठमाडौं । बजारमा उपभोक्तामाथि हुने ठगी, कालोबजारी, कृत्रिम मूल्यवृद्धि र व्यापारिक बेथिति नियन्त्रण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई तीव्र बनाएको छ । विभागले पछिल्लो दुई महिना (असोज र कात्तिक) मा मात्रै ८८७ वटा व्यावसायिक फर्मको अनुगमन गरी कैफियत भेटिएका ७४ वटा फर्मलाई कारबाही गरेको छ । विभागका महानिर्देशक रितेश कुमार शाक्यले जिम्मेवारी …
वाणिज्य विभाग एक्सनमा : दुई महिनामै ८८७ फर्ममा अनुगमन, ७४ कारबाहीमा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






