वर्षा र हिमपातका कारण कोरला नाकामा थन्किए ५०० बढी कन्टेनर

काठमाण्डु– प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा ५०० बढी कन्टेनर भन्सार जाँचपास तथा मालसामान ढुवानीका लागि थन्किएका छन् । ती कन्टेनर दसैँपछि बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै चिनियाँ मालवस्तु ढुवानी गर्न कोरला नाका क्षेत्र पुगेका हुन् । कोरला नाका क्षेत्र समुन्द्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा छ । यसैगरी कोरलास्थित मुस्ताङ भन्सार कार्यालय, क्वारेन्टाइन, […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

वनमा लुकाइएको भरुवा बन्दुक बरामद
कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार नाल भरुवा बन्दुक बरामद गरेको छ । वाणगङ्गा नगरपालिका–९ भर्लावासस्थित खुतखुते सामुदायिक वनको लहरे उकालीमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले बन्दुक... ...

प्रेसमाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ
शुक्रबार जारी विज्ञप्तिमा घिसिङले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, सञ्चारगृहभित्रै प्रवेश गरेर नियन्त्रणमा लिने र सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने कार्य लोकतान्त्रिक मर्मविपरीत भएको बताएका छन् । ...

नावा खोलामा पानीको बहाव बढेपछि तमोर कोरिडोर अवरुद्ध
पाँचथर । निरन्तरको वर्षापछि पाँचथरको नावा खोलामा पानीको बहाव बढेसँगै तमोर कोरिडोरअन्तर्गतको सडक अवरुद्ध भएको छ । सडकमाथि पुल निर्माण हुन बाँकी रहेकामा यसअघि खोलाबाट सवारीसाधन पार गरिन्थ्यो । निरन्तरको... ...
कानुनविपरीत पत्रकार पक्राउ र प्रहरी हस्तक्षेप बन्द गर्न कांग्रेसको माग
समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारलाई नियन्त्रणमा लिने कार्यले शाहीकालीन निरंकुशताको झल्को दिएको भन्दै कांग्रेसले कानुनविपरीत पक्राउ र धरपकड तत्काल रोक्न माग गरेको हो । ...


