वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिरमा दर्शन गर्न बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। वर्षमा एक दिन मात्रै सर्वसाधारणका लागि खुला गरिने उक्त मन्दिर महानवमीका अवसरमा मंगलबार बिहान ५ बजेदेखि दर्शनका लागि खुला गरिएको हो। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानी मन्दिरमा दर्शनका लागि निर्धारित समयभन्द…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

महानवमीमा सिद्धिदात्री भगवतीको आराधना, यस्ताे छ नवरात्रको पाठ तथा कर्मकाण्ड विधि
काठमाडौँ / नवरात्रको नवौँ दिन आज महानवमी मनाइँदैछ । महानवमीका दिन नवदुर्गामध्ये नवौँ स्वरूप सिद्धिदात्री भगवतीको विशेष आराधना गर्ने धार्मिक परम्परा रहेको छ । उपप्राध्यापक ...

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति
म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा करिब रु एक अर्ब बराबरको भौतिक संरचनाहरुको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि पहिरो, कालीगण्डकी नदीमा आएको बाढी र कटानका कारण क्षतविक्षत भएको उक्त सडक पुनर्निर्माणका लागि रु तीनदेखि चार अर्ब बजेट आवश्यक पर्ने बेनी–जोमसोम&nda… ...

फ्रान्सको अशान्तिको असर स्टक मार्केटमा, युरोपेली बजार राताम्मे
काठमाडौं । फ्रान्समा चर्किएको हिंसात्मक प्रदर्शन र बढ्दो राजनीतिक अनिश्चितताका कारण सोमबार युरोपेली सेयर बजारमा गिरावट आएको छ । फ्रान्सको प्रमुख सेयर बजार सूचक सीएसी ४० करिब दुई सातायताकै कमजोर अवस्थामा पुगेको छ भने युरोपियन स्टक्स ६०० सूचक पनि घटेको छ । सोमबार फ्रान्सको सीएसी ४० सूचक १.१ प्रतिशतले घटेको छ । यस्तै, युरोपका प्रमुख कम्पनीहरूको प्रतिनिधित्व गर्ने स्टक्स ६… ...

यस्तो छ वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य
काठमाडौँ / हनुमानढोका दरबार परिसरमा रहेको तलेजु भवानी मन्दिरको अग्लो प्यागोडा शैली, कलात्मक छाना र ऐतिहासिक बनावटले त्यहाँ पुग्ने जोकोहीको ध्यान खिच्छ । हामी यही ...


