वरिष्ठ पत्रकार हरिबहादुर थापाको विश्लेषण : रास्वपा र सरकारबीचको सम्बन्धमा गम्भीर समस्या आइसकेको छ

काठमाण्डु– वरिष्ठ पत्रकार हरिबहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारबीचको आन्तरिक द्वन्द्वको मारमा सञ्चारमाध्यम र पत्रकारहरू परेको टिप्पणी गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीचको मतभेदका कारण राज्यका निकायबाट पत्रकारमाथि धरपकड भएको उनको विश्लेषण छ। नयाँ सरकार गठन भएयता सञ्चारमाध्यमका कार्यालयमै प्रहरी पुग्ने र पत्रकारलाई पक्राउ गर्ने क्रम बढेको उनी बताउँछन् […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

समाचार कक्षबाट पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको गम्भीर उल्लङ्घन : शोभराज बराल
• पत्रकार शोभराज बरालले समाचार कक्षमा प्रवेश गरेर पक्राउ गर्नु प्रेस स्वतन्त्रताको गम्भीर उल्लङ्घन भएको बताएका छन्। • उनले प्रहरी नियन्त्रणमा पाँच घण्टा बिताएपछि रिहा भएका छन् र विभिन्न संघसंस्थालाई धन्यवाद दिएका छन्। • बरालका अनुसार, उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरीले समाचार सम्प्रेषणमा अवरोध पुर्याउने क्रममा पक्राउ गरेका थिए। ...

उपल्लो मुस्ताङमा भारी हिमपात
मुस्ताङ (मुक्तिनाथ), कात्तिक १४ गते । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभाव गएरातिदेखि मुस्ताङमा हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिक... ...

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि कारबाही
• काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ सवारीसाधनमाथि कारबाही गरिएको छ। • तीव्र गति, मादक पदार्थ सेवन, र ट्राफिक बत्ती उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गरिएको छ। • २४ घण्टामा ११ तीव्र गति, ४० मादक पदार्थ सेवन, र अन्य २३२ सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ...

रुससँगको युद्धबारे वार्ता गर्न टर्की जाँदै जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शनिबार टर्कीको राजकीय भ्रमण गरी आफ्ना टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानसँग रुससँगको युद्ध र ‘ब्ल्याक सी’को सुरक्षा स्थितिका बारेमा वार्ता गर्ने कार्यक्रम तय भएको टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 'इस्तानबुलमा हुने छलफलमा दुवै पक्षले टर्की र युक्रेनबीच द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन सकिने कदमहरूका साथ... ...


