काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)को २३औँ खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको कर्णाली याक्स सुरुवातमै दबाबमा परेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले ५.१ ओभरमा चार विकेट गुमाएर २१ रन बनाएको छ। कर्णालीका ओपनर दीपेन्द्र रावत खाता नखोली आउट भए। दीपक डुम्रे र अरिफुल इस्लामले समान चार रन बनाए भने कार्यवाहक कप्तान डेभिड मिलर […]
लुम्बिनीविरुद्ध सुरुमै संकटमा कर्णाली, २१ रन जोड्दै गुमायो चार विकेट

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






