Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/लुम्बिनीविरुद्ध सुदूरले गुमायो ३ विकेट, कति रन बनायो?

लुम्बिनीविरुद्ध सुदूरले गुमायो ३ विकेट, कति रन बनायो?

10/26/2026, 5:29:13 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनीविरुद्ध सुदूरले गुमायो ३ विकेट, कति रन बनायो?

नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिडिरहेका छन्।  ४.४ ओभर सकिँदा सुदूरपश्चिमले ३ विकेट गुमाएर २८ रन बनाएको छ।  सुदूरपश्चिम विनोद भण्डारी ९ रन, आरिफ शेख ० र ब्रान्डन म्याकमुलेन २ रनमा आउट भए। लुम्बिनीका किशोर महतोले २ तथा शेर मल्लले १ विकेट लिए।  

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

गुल्मीमा स्कारपियो दुर्घटना : ९ जना घाइते, ५ जनाको अवस्था चिन्ताजनक
ताजा खबरJust now

गुल्मीमा स्कारपियो दुर्घटना : ९ जना घाइते, ५ जनाको अवस्था चिन्ताजनक

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा स्कारपियो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था चिन्ताजनक रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ... ...

रातोपाटी
भक्तपुरका बाटोबाटोमा धान
ताजा खबरJust now

भक्तपुरका बाटोबाटोमा धान

भक्तपुर । हिजोआज भक्तपुरमा फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान सुकाएको । दसैँ तिहारको आगमनसँगै भक्तपुरका विभिन्न बस्तीमा घर अगाडि, सडक किनार तथा खाली ठाउँमा धान सुकाउने पुरानो चलन... ...

रातोपाटी
कर्णाली प्रदेशमा हुने हवाई उडान सेवामा देखिएका समस्याका सम्बन्धमा छलफल
ताजा खबरJust now

कर्णाली प्रदेशमा हुने हवाई उडान सेवामा देखिएका समस्याका सम्बन्धमा छलफल

काठमाडौँ। कर्णाली प्रदेशमा हुने हवाई उडान सेवामा देखिएका समस्या र तिनको समाधानका उपायबारे सरोकारवालाबिच छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल’, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री,... ...

रातोपाटी
प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन
ताजा खबरJust now

प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन

काठमाडौँ, कात्तिक ९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गर्नुभएको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरर्राष्ट्रिय... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play