Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

लुम्बिनीमा जग्गा वर्गीकरणमा ढिलाइ हुदाँ नागरिकलाई सास्ती

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनीमा जग्गा वर्गीकरणमा ढिलाइ हुदाँ नागरिकलाई सास्ती
Photo / Coverage: आर्थिक न्यूज

रुपन्देही । जग्गाको वर्गीकरण गर्न ढिलाइ हुँदा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा एक वर्षदेखि कित्ताकाट र जग्गा किनबेच प्रभावित भएको छ । भू–उपयोग ऐन, २०७६ र भू–उपयोग नियमावली, २०७९ अनुसार जग्गालाई कृषि, आवासीय, व्यावसायिकलगायत क्षेत्रमा वर्गीकरण गर्नुपर्ने व्यवस्था भए पनि नगरपालिकाले प्रक्रिया पूरा नगर्दा सर्वसाधारणले आफ्नो जग्गा आवश्यकताअनुसार बिक्री तथा…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तीन महिनामै ७ खर्ब ३ अर्ब विप्रेषण भित्रियो, असोजमा मात्रै २ खर्ब ६७ अर्ब
Economy & BusinessJust now

तीन महिनामै ७ खर्ब ३ अर्ब विप्रेषण भित्रियो, असोजमा मात्रै २ खर्ब ६७ अर्ब

काठमाडौँ / चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्षको ...

अर्थडबली
साइबर तथा डिजिटल वित्तीय ठगीको उजुरी १२४७ मा गर्न सकिने
Economy & BusinessJust now

साइबर तथा डिजिटल वित्तीय ठगीको उजुरी १२४७ मा गर्न सकिने

काठमाण्डु – नेपाल राष्ट्र बैंकले ‘साइबर’ तथा ‘डिजिटल’ वित्तीय ठगीसम्बन्धी घटनाको उजुरी तथा गुनासो तत्काल सम्बोधन गराउन १२४७ नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । राष्ट्र बैंकले साइबर तथा डिजिटल वित्तीय ठगीसम्बन्धी उजुरीको सम्बोधनका लागि प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोमा २४ घण्टै सञ्चालन हुने गरी विभिन्न सरोकारवाला निकायको सहभागितामा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र […] ...

काठमाण्डुपाटी
महँगी ६.३७ प्रतिशत पुग्दा पनि बाह्य क्षेत्र बलियो, कमजोर राजस्व र सुस्त कर्जा विस्तारले आन्तरिक अर्थतन्त्र दबाबमा
Economy & BusinessJust now

महँगी ६.३७ प्रतिशत पुग्दा पनि बाह्य क्षेत्र बलियो, कमजोर राजस्व र सुस्त कर्जा विस्तारले आन्तरिक अर्थतन्त्र दबाबमा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा महँगी बढेर ६.३७ प्रतिशत पुगे पनि नेपालको बाह्य क्षेत्रको अवस्था बलियो देखिएको छ । विदेशी मुद्रा सञ्चिति बढेर ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ भने चालु खाता र शोधनान्तर दुवै बचतमा छन् । तर बैंक तथा वित्तीय संस्थामा निक्षेप बढिरहँदा निजी क्षेत्रमा कर्जा विस्तार भने तुलनात्मक रूपमा सुस्त देखिएको छ । नेपाल ...

आर्थिक न्यूज
चालु आवको तीन महिना : मुद्रास्फीति ६.३७ प्रतिशत
Economy & BusinessJust now

चालु आवको तीन महिना : मुद्रास्फीति ६.३७ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्ष २०८३–०८४ को पहिलो तीन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) छ दशमलव ३७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति ४१ खर्ब १४ अर्ब पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २७ अर्ब ३९ […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play