काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा महँगी बढेर ६.३७ प्रतिशत पुगे पनि नेपालको बाह्य क्षेत्रको अवस्था बलियो देखिएको छ । विदेशी मुद्रा सञ्चिति बढेर ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ भने चालु खाता र शोधनान्तर दुवै बचतमा छन् । तर बैंक तथा वित्तीय संस्थामा निक्षेप बढिरहँदा निजी क्षेत्रमा कर्जा विस्तार भने तुलनात्मक रूपमा सुस्त देखिएको छ । नेपाल राष्ट्र बैंकले बुध…
महँगी ६.३७ प्रतिशत पुग्दा पनि बाह्य क्षेत्र बलियो, कमजोर राजस्व र सुस्त कर्जा विस्तारले आन्तरिक अर्थतन्त्र दबाबमा
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





