Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

बाढीपहिरोको जोखिममा रहेका नागरिकको मोबाइलमै पुग्नेछ पूर्वसूचना, सीबीएस प्रणालीको परीक्षण हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढीपहिरोको जोखिममा रहेका नागरिकको मोबाइलमै पुग्नेछ पूर्वसूचना, सीबीएस प्रणालीको परीक्षण हुँदै
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । बाढी, पहिरो तथा अन्य विपद्को जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समयमै सचेत गराउन मोबाइल फोनमै एकैपटक आपत्कालीन सूचना पठाउन सकिने प्रविधि परीक्षण गरिने भएको छ । सरकारले विपद्का बेला नागरिकलाई तत्काल पूर्वसूचना पुर्‍याउने उद्देश्यले ‘सेल ब्रोडकास्टिङ प्रणाली’ (सीबीएस) को सीमित प्राविधिक परीक्षण गर्न लागेको हो । सूचना तथा सञ्चार मन्…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महँगी ६.३७ प्रतिशत पुग्दा पनि बाह्य क्षेत्र बलियो, कमजोर राजस्व र सुस्त कर्जा विस्तारले आन्तरिक अर्थतन्त्र दबाबमा
Economy & BusinessJust now

महँगी ६.३७ प्रतिशत पुग्दा पनि बाह्य क्षेत्र बलियो, कमजोर राजस्व र सुस्त कर्जा विस्तारले आन्तरिक अर्थतन्त्र दबाबमा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा महँगी बढेर ६.३७ प्रतिशत पुगे पनि नेपालको बाह्य क्षेत्रको अवस्था बलियो देखिएको छ । विदेशी मुद्रा सञ्चिति बढेर ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ भने चालु खाता र शोधनान्तर दुवै बचतमा छन् । तर बैंक तथा वित्तीय संस्थामा निक्षेप बढिरहँदा निजी क्षेत्रमा कर्जा विस्तार भने तुलनात्मक रूपमा सुस्त देखिएको छ । नेपाल ...

आर्थिक न्यूज
चालु आवको तीन महिना : मुद्रास्फीति ६.३७ प्रतिशत
Economy & BusinessJust now

चालु आवको तीन महिना : मुद्रास्फीति ६.३७ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्ष २०८३–०८४ को पहिलो तीन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) छ दशमलव ३७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति ४१ खर्ब १४ अर्ब पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २७ अर्ब ३९ […] ...

लोकपथ
लुम्बिनी विकास कोषको विवादास्पद नियुक्ति र तिब्बती चलखेलविरुद्ध जेनजी युवाको खबरदारी, बोगटीको कडा आपत्ति
Economy & BusinessJust now

लुम्बिनी विकास कोषको विवादास्पद नियुक्ति र तिब्बती चलखेलविरुद्ध जेनजी युवाको खबरदारी, बोगटीको कडा आपत्ति

काठमाडौँ / लुम्बिनी विकास कोषमा गरिएको विवादास्पद नियुक्ति तथा मुलुकमा बढ्दो तिब्बती चलखेल र दलाई लामासम्बन्धी गतिविधिको विरोधमा जेनजी युवाहरूले काठमाडौँमा खबरदारी प्रदर्शन गरेका छन् ...

अर्थडबली
नेपालमा उपभोक्ता मूल्यवृद्धि ६.३७ प्रतिशतले बढ्यो
Economy & BusinessJust now

नेपालमा उपभोक्ता मूल्यवृद्धि ६.३७ प्रतिशतले बढ्यो

काठमाण्डु – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो ३ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ६ दशमलव ३७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति ४१ खर्ब १४ अर्ब पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २७ अर्ब ३९ […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play