लुम्बिनीमा आनीको नियुक्ति विवाद : प्रश्न उठाउनेलाई पक्राउ गरेको भन्दै कांग्रेसद्वारा सरकारको आलोचना

काठमाण्डु- लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर चलिरहेको विवादमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मुख खोलेको छ। पार्टीका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिसम्बन्धी विवादमा सरकारको कडा आलोचना गरेका हुन्। उनले आनीको नामै लिएर विवादास्पद व्यक्तिको नियुक्तिबारे प्रश्न उठाउने नागरिकलाई मध्यरातमा पक्राउ गरी हिरासतमा राखेपछि छाडिएको भन्दै सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्। […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

ओलीको कटाक्ष : पार्वतीले सरापेपछि देवता जन्मिएनन्, अहिले नक्कली भगवान् जन्मिएर हैरान छ
काठमाण्डु- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजमा ‘नक्कली भगवान्’ जन्मिने प्रवृत्ति बढेको भन्दै व्यङ्ग्य गरेका छन्। उनले विदेशी जोगी र साधुलाई बढी सम्मान गर्ने तर आफ्नै देशका विद्वान् र उनीहरूले लेखेका ग्रन्थलाई महत्त्व नदिने प्रवृत्तिमाथि पनि प्रश्न उठाएका छन्। मंगलबार काठमाडौंमा आयोजित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै […] ...

लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनाविरुद्ध सांसद अम्बिका काफ्लेद्वारा जालसाजी किर्ते मुद्दा दायर
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) की लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त गर्न प्रयोग गरिएको विवादित पत्र र कागजातमा कीर्ते तथा जालसाजी भएको आरोप लगाउँदै लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्। सांसद काफ्लेले मंगलबार दायर गरेको निवेदनमा सभामुख घर्ती मगर, प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगर, प्रदेशसभा सचिवालयका ...

ब्राजिलमा चुनाव जित्न लुलाले खेलेको चुनावी ट्रिक
ब्राजिलको राष्ट्रपति चुनावको पहिलो चरणमा अपेक्षित नतिजा नआएपछि लुला दा सिल्भाको चुनावी अभियानले नयाँ रणनीति अघि सार्यो । राष्ट्रिय मुद्दाबाट जनताको दैनिक जीवनतर्फ ध्यान केन्द्रित गर्ने, ह्वाट्सएपमार्फत समर्थक परिचालन गर्ने र आफ्नो राजनीतिक आधार फराकिलो बनाउने प्रयास गरियो। विपक्षीको चुनौती चिर्न लुलाको अभियानले जोड दिएका सात रणनीति यस्ता थिए । पहिलो चरणको निर्वाचनले अपेक्षित परिणाम दिएन । प्रतिद्वन्द्वीको चुनौती कमजोर थिएन ...

देउवा पक्षको महाधिवेशन : सभापतिको दौडमा को-को ?
काठमाण्डु- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले यही असोजमा १५औँ महाधिवेशन सम्पन्न गरिसकेको छ । थापा नेतृत्वको कांग्रेसले नयाँ केन्द्रीय नेतृत्व चयन गरेर पार्टीको राजनीतिक दिशा परिवर्तन गर्ने प्रयास गरिरहेको छ । तर उता, पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि १५ औँ महाधिवेशन तयारी तीव्र बनाएको छ । देउवा पक्षले धेरै स्थानमा वडा अधिवेशन गरिसकेको छ । […] ...


