काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित भएपछि लुम्बिनी लायन्सको नेपाल प्रिमियर लिग (एनपीएल) मा अपराजित यात्रामा पूर्णविराम लागेको छ। एनपीएलमा लुम्बिनी १२औँ खेलमा आएर पराजित भएको हो। लुम्बिनी अघिल्लो सिजन सात खेलमा अपराजित रहेको थियो। यससँगै काठमाडौंसँगको हारले लुम्बिनीको दुई खेल अगावै प्लेअफ पुग्ने बाटो लम्बिएको छ। काठमाडौंले दिएको १६१ ...
लुम्बिनीको पराजित यात्रामा पूर्णविराम, काठमाडौं ३६ रनले विजयी

Read Complete Original Article
Published originally on नेपालखबर






