विचौलिया इनम सापाकोटाको कुराकानीलाई लिएर नेपाली कांग्रेसका सभापति गगन थापामाथि लागेको आरोपबारे निर्वमान सभापति शेरबहादुर देउवाले पनि प्रश्न गरेका छन्। शनिबार काठमाडौंमा आयोजिन आफ्नो पक्षको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले पार्टी आधिकारिकताका विषयमा टिप्पणी गरेका हुन्। उनले निर्वाचन आयोगले निष्पक्ष भएर निर्णय नगरेको आरोप लगाए। उनले निर्वाचन आयोग...
गगनको ‘इनम विवाद’मा देउवाको पनि प्रश्न

Read Complete Original Article
Published originally on नेपालखबर






