साउदी अरबले पर्यटन क्षेत्रका ४ पेसामा आफ्ना नागरिकका लागि शतप्रतिशत रोजगारी आरक्षित गरेको छ भने १२ पेसामा ७० र अन्य १२ पेसामा ५० प्रतिशत स्थानीयकरण लागू गरेको छ । त्यस्तै, प्रशासनिक तथा सहयोगी सेवाका ६९ पेसामा पनि शतप्रतिशत रोजगारी आफ्ना नागरिकका लागि आरक्षित गरेको छ ।
साउदीमा निश्चित पेसामा विदेशी श्रमिकको अवसर खुम्चिँदै

Read Complete Original Article
Published originally on कान्तिपुर






