काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा आर्सनलले हल सिटीमाथि १–० गोल अन्तरको कठिन जित निकालेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा आर्सनललाई जित दिलाउन कप्तान मार्टिन ओडेगार्डले निर्णायक गोल गरे...
ओडेगार्डको निर्णायक गोलमा आर्सनलको कठिन जित, शीर्ष स्थान कायमै

Read Complete Original Article
Published originally on रातोपाटी






