लुगा धोइसकेपछि वासिङ मेसिनको ढक्कन खुला राख्नु किन आवश्यक छ ?

काठमाडौं । वासिङ मेसिनले कपडा धुने कामलाई सहज र छिटो बनाएको छ । तर, मेसिनको प्रयोगपछि गरिने सामान्य लापरबाहीले यसको सरसफाइमा असर पार्नुका साथै कपडामा समेत दुर्गन्ध आउने समस्या निम्त्याउन सक्छ । विशेष गरी, लुगा धोइसकेपछि मेसिनको ढक्कन तुरुन्तै बन्द गर्ने बानीले भित्र ओसिलोपन कायम रहन सक्छ ।धेरैजसो मानिस कपडा धोएपछि वासिङ मेसिन बन्द गरेर ढक्कन लगाउने गर्छन् । तर, मेसिनभित्र रहेको पानीको अवशेष र ओसिलोपन हटाउन केही समय ढक्कन खुला राख्नु उपयुक्त हुन्छ । यसले मेसिनभित्र हावाको आवतजावत हुन मद्दत गर्छ र
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

सामसङ ग्यालेक्सी ए१७ फाइभजी अब २४ महिनाको किस्ताबन्दीमा
काठमाडौं । सामसङ ग्यालेक्सी ए१७ फाइभजी स्मार्टफोन अब २४ महिनाको किस्ताबन्दी सुविधामा खरिद गर्न पाइने भएको छ । सामसङ मोबाइल नेपालले चाडपर्वलाई लक्षित गर्दै मासिक एक हजार २२१ रुपैयाँदेखि सुरु हुने किस्ताबन्दी योजना सार्वजनिक गरेको हो ।यस योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो स्मार्टफोन साटेर तीन हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि पाउनेछन् । कम्पनीका अनुसार एक्सचेन्ज सुविधामार्फत सुरुमा तिर्नुपर्ने रकम शून्यसम्म बनाउन ...

एक्समा लाइक बटन थिचेरै सामाग्री सर्जकलाई एक डलर पठाउन सकिने सुविधा ल्याउने मस्कको घोषणा
काठमाडौं । सामाजिक सञ्जाल एक्सका प्रयोगकर्ताले आफूलाई मन परेको पोस्टका सर्जकलाई लाइक बटन थिचेरै आर्थिक सहयोग गर्न सक्ने सुविधा आउने भएको छ । एक्सका मालिक एलन मस्कले लाइक बटन केही समयसम्म थिचेर राख्दा एक डलर पठाउन सकिने विकल्प ल्याउने योजना सार्वजनिक गरेका हुन् ।प्रस्तावित सुविधाअनुसार प्रयोगकर्ताले कुनै पोस्टमा लाइक बटन लामो समयसम्म थिचेर राखेपछि एक्स मनीमार्फत एक डलर पठाउन सक्नेछन् ...

आईफोन डुओ बिक्रीमा आएको केही समयमै यसको स्क्रिनमा समस्या, प्रयोगकर्ताहरूले साझा गरे तस्बिर
विश्वभर ‘आईफोन डुओ’ को सार्वजनिक हुने प्रतीक्षा गरिरहेका ग्राहकहरुले करिब २ हजार अमेरिकी डलर तिरेर किनेसँगै उनीहरुले नयाँ समस्या भोगेका छन्। यो फोन लगातार चर्चामा छ तर अहिले अर्कै कारणले चर्चामा आएको छ। यसको डिस्प्लेमा धाँजा (cracks) देखा परेका छन्। आईफोन डुओको स्क्रिन फुटेका वा चर्किएका खबरहरू विभिन्न देशहरुबाट आइरहेका छन्। अक्टोबर २३ देखि आईफोन डुओको बिक्री सुरु भएको थियो ...
डिशहोमका ग्राहकले एनपीएलका खेल थप शुल्क बिना हेर्न पाउने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का खेल डिशहोमका सक्रिय डीटीएच तथा आईपीटीभी ग्राहकले कुनै अतिरिक्त शुल्क नतिरी हेर्न पाउने भएका छन् । डिशहोमले आफ्ना सक्रिय ग्राहकलाई एचडी गुणस्तरमा प्रतियोगिताका खेलको प्रत्यक्ष प्रसारण उपलब्ध गराउने जनाएको छ ।कम्पनीका अनुसार ग्राहकले डिशहोममार्फत हिमालय स्पोर्ट्स, स्टार स्पोर्ट्स सिलेक्ट १ र स्टार स्पोर्ट्स सिलेक्ट २ च्यानलमा एनपीएलका खेल हेर्न सक्नेछन् । ...


