काठमाडौं । नेपाल प्रहरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका १४ जना प्रहरी कर्मचारीलाई हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी मानवश्रोत तथा प्रशासनसम्बन्धी निकायले सूचना प्रकाशित गर्दै सम्बन्धित कर्मचारीलाई आफ्नो कार्यालयमा उपस्थित हुन आग्रह गरेको हो। नेपाल प्रहरी प्रधान कार्यालयको कानुन तथा मानव अधिकार महाशाखाअन्तर्गत कानुन …
लामो समयदेखि कार्यालयमा अनुपस्थित १४ प्रहरी कर्मचारीलाई हाजिर हुन प्रहरीको सूचना

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






