चाडपर्वअघि सुनसानजस्तै रहेका गन्तव्यमा अहिले आन्तरिक पर्यटकको आगमन बढेपछि स्थानीय व्यवसायी उत्साहित भएका छन् ।
लमजुङका ग्रामीण क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

Read Complete Original Article
Published originally on अनलाइन खबर

चाडपर्वअघि सुनसानजस्तै रहेका गन्तव्यमा अहिले आन्तरिक पर्यटकको आगमन बढेपछि स्थानीय व्यवसायी उत्साहित भएका छन् ।
Published originally on अनलाइन खबर

नेपाली कांग्रेसका नेता नैनसिंह महरले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचनबाटै मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग माग गरेका छन् । आज धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै महरले रेमिटेन्समार्फत नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका नेपालीलाई राजनीतिक अधिकारबाट वञ्चित गर्नु अन्यायपूर्ण भएको बताए । ‘करिब १७ देखि २० प्रतिशत सक्रिय र सक्षम नेपाली विदेशमा छन् । उनीहरूले आफ्नो श्रम, सीप ...

नेप्सेमा आज दोहोरो अंकले घटेको छ । आज विहिबार नेप्से १०८९ अंकले घटेर २६३६.७५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५५ कम्पनिका एक करोड ४७ लाख १० हजार २९८ कित्ता शेयर ५ अर्ब ४८ करोड ९५ लाख ८४ हजार १०१ मा कारोबार भएको थियो । आज लगानी बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी युनिक नेपाल लघुवित्तको शेयर ...

नेपाल सरकारको आर्थिक सहयोगमा ल्याइएका ४० र प्रतिष्ठान आफैंले ल्याएका ४५ गरी ८५ थान डेन्टल चियर, तीन वटा सेन्ट्रल सक्सन युनिट र क्याड क्याम ल्यावलगायत उपकरण जडान हुन नसक्दा सेवा र पठनपाठन दुवै प्रभावित भएको छ । ...

पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको प्रक्रिया थालेको छ । अर्याललाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । मलेसिया कामदार पठाउने बहानामा श्रमसचिव हुँदा अवैध रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोप उनीमाथि लगाइएको छ । ...