Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो
Photo / Coverage: पर्दाफास

पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको प्रक्रिया थालेको छ । अर्याललाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । मलेसिया कामदार पठाउने बहानामा श्रमसचिव हुँदा अवैध रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोप उनीमाथि लगाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विदेशमा रहेका नेपालीलाई आगामी निर्वाचनबाटै मतदानको अधिकार दिन नैनसिंह महरको माग
OthersJust now

विदेशमा रहेका नेपालीलाई आगामी निर्वाचनबाटै मतदानको अधिकार दिन नैनसिंह महरको माग

नेपाली कांग्रेसका नेता नैनसिंह महरले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचनबाटै मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग माग गरेका छन् । आज धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै महरले रेमिटेन्समार्फत नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका नेपालीलाई राजनीतिक अधिकारबाट वञ्चित गर्नु अन्यायपूर्ण भएको बताए । ‘करिब १७ देखि २० प्रतिशत सक्रिय र सक्षम नेपाली विदेशमा छन् । उनीहरूले आफ्नो श्रम, सीप ...

पर्दाफास
नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४८ करोडको कारोबार
OthersJust now

नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४८ करोडको कारोबार

नेप्सेमा आज दोहोरो अंकले घटेको छ । आज विहिबार नेप्से १०८९ अंकले घटेर २६३६.७५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५५ कम्पनिका एक करोड ४७ लाख १० हजार २९८ कित्ता शेयर ५ अर्ब ४८ करोड ९५ लाख ८४ हजार १०१ मा कारोबार भएको थियो । आज लगानी बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी युनिक नेपाल लघुवित्तको शेयर ...

पर्दाफास
बीपी प्रतिष्ठानको डेन्टल कलेजमा ८५ वटा डेन्टल चियर प्रयोगविहीन
OthersJust now

बीपी प्रतिष्ठानको डेन्टल कलेजमा ८५ वटा डेन्टल चियर प्रयोगविहीन

नेपाल सरकारको आर्थिक सहयोगमा ल्याइएका ४० र प्रतिष्ठान आफैंले ल्याएका ४५ गरी ८५ थान डेन्टल चियर, तीन वटा सेन्ट्रल सक्सन युनिट र क्याड क्याम ल्यावलगायत उपकरण जडान हुन नसक्दा सेवा र पठनपाठन दुवै प्रभावित भएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement