Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

Share:WhatsAppFacebookX (Twitter)Telegram
लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबारको अन्तिम कारोबार मूल्य २८७ रुपैयाँ आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर मूल्य २७३.३३ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर बैंकको सोमबार कारोबार खुला हुनेछ । 

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न
Economy & BusinessJust now

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४४औँ बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित परिषद्को सचिवालयमा सम्पन्न बैठकमा समग्र सुरक्षा अवस्थाका बारेमा छलफल भएको थियो । बैठकमा शान्ति, सुरक्षा तथा अमनचयन, विपद् ...

आजको अर्थ
बीपी राजमार्गको काम समयमै सम्पन्न गर्न निर्देशन
Economy & BusinessJust now

बीपी राजमार्गको काम समयमै सम्पन्न गर्न निर्देशन

काठमाडौँ / प्रतिनिधि सभा सदस्य तथा पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले निर्माणाधीन बीपी राजमार्गको निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । सभापति ...

अर्थडबली
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेट
Economy & BusinessJust now

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेट

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको सो भेटवार्तामा राष्ट्रपति पौडेललाई हालै सम्पन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री शाहले जानकारी गराएका थिए । सो ...

आजको अर्थ
कृष्णनगरका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा, बिल भुक्तानीमा डेढ लाख घुस लिएकाे आराेप
Economy & BusinessJust now

कृष्णनगरका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा, बिल भुक्तानीमा डेढ लाख घुस लिएकाे आराेप

काठमाडौँ / कपिलवस्तुको कृष्णनगर नगरपालिकाका इन्जिनियर प्रदीप कुमार चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । नगरपालिकाबाट सञ्चालित सडक निर्माण कार्य सम्पन्न भएपछि ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement