काठमाडौं । काठमाडौंको कालिकास्थित जनचेतना ल फर्ममा कानुनी परामर्श लिइरहेकी हस्तमाया बस्नेतलाई प्रहरीले धरपकड गर्दै पक्राउ गरेको छ । सादा पोसाकमा पुगेको प्रहरी टोलीले ल फर्मभित्र प्रवेश गरी कानुन व्यवसायीसँग परामर्श गरिरहेकै अवस्थामा बस्नेतलाई नियन्त्रणमा लिएको हो । आर्थिक लेनदेनसम्बन्धी विवादमा लामो समयदेखि विभिन्न व्यक्तिविरुद्ध अदालतमा मुद्दा लड्दै आएकी बस्नेतलाई प्रहरीले अनुचित लेनदेन, आपराधिक लाभ […]
ल फर्ममा कानुनी परामर्श लिइरहेकै बेला हस्तमाया बस्नेत पक्राउ, सादा पोसाकका प्रहरीको धरपकड

Read Complete Original Article
Published originally on मकालु खबर






