रौतहटमा गएराति अज्ञात व्यक्तिले एक युवामाथि गोली प्रहार गरेको छ। गोली लागेका युवकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गौर नगरपालिका- ४ गढवा टोलस्थित पानी ट्यांकी नजिक मंगलबार राति सवा ९ बजे बजेतिर स्थानीय २८ वर्षीय राकेश यादवमाथि गोली प्रहार भएको हो। उनलाई पेस्तोलको गोलीका छर्रा लाग्दा दाहिने खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको...
रौतहटमा २८ वर्षीय युवकमाथि गोली प्रहार

Read Complete Original Article
Published originally on नेपालखबर






