काठमाडौं- भारतका विभिन्न सहरमा आयोजना हुँदै आएको रोयल इन्फिल्डको सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने भएको छ। रोयल इन्फिल्डले आगामी डिसेम्बर १२ मा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको हो।
रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा आयोजना हुने

Read Complete Original Article
Published originally on आजको अर्थ






