काठमाडौं- म्याग्दीको मङ्गला गाउँपालिका–५ पीपलबोटका ६१ वर्षीय चक्रपाणि भण्डारीले यस वर्ष ७० मुरी धान फलाएका छन्। पुर्ख्यौली खेतीकिसानीलाई निरन्तरता दिँदै आएका उनले गौरिया जातको धानबाट चामल उत्पादन गरी वार्षिक चार लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका
म्याग्दीका चक्रपाणि भण्डारीले फलाए ७० मुरी धान, वार्षिक चार लाखभन्दा बढी आम्दानी

Read Complete Original Article
Published originally on आजको अर्थ






