Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
Photo / Coverage: लोकपथ

काठमाडौं । विश्वका चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बिहीबार एक भिडियो सन्देश जारी गर्दै ४१ वर्षीय रोनाल्डोले सन्यासको घोषणा गरेका हुन् । रोनाल्डोले पोर्चुगलका लागि २३२ खेल खेल्दै १४६ गोल गर्न सफल भएका थिए । पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत रोनाल्डो हुन् । रोनाल्डोको यो घोषणाले […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दिएको रिट दर्ता भएन
Latest NewsJust now

सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दिएको रिट दर्ता भएन

काठमाडौँ। नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी)बाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्कीले दिएको रिट सर्वोच्च प्रशासनले अध्ययनका लागि राखेको छ। बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा.मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय... ...

रातोपाटी
जग्गा नामसारी गरिदिने भन्दै १ लाख घुस लिने नायब सुब्बा पक्राउ
Latest NewsJust now

जग्गा नामसारी गरिदिने भन्दै १ लाख घुस लिने नायब सुब्बा पक्राउ

काठमाडौं । मोही कायम भएका जग्गा नामसारी गरिदिने भन्दै एक लाख रुपैयाँ घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय, मलंगवा सर्लाहीका नायब सुब्बा निर्मल तिमल्सिना पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार जग्गा नामसारी गराउने प्रयोजनका लागि घुस मागेको र एक लाख रुपैयाँ लिइसकेको अवस्थामा आयोगको टोलीले तिमल्सिनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका तिमल्सिनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतको बिहीबारको ...

केन्द्रबिन्दु
उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको भेट
Latest NewsJust now

उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको भेट

काठमाडौं।उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, ब्रिटिश गोर्खा, जलवायु परिवर्तन, सामाजिक तथा आर्थिक विकासका साथै साझा चासोका विविध विषयमा कुराकानी भएको उपराष्ट्रपति यादवको सचिवालयले जानकारी दिएको छ। उक्त अवसरमा उपराष्ट्रपति यादवले नेपाल र बेलायतबीच सन् १८१६ देखि स्थापित कूटनीतिक सम्बन्ध परम्परागत मित्रता, आपसी सम्मान र ...

नेपालन्युज
किसानलाई सयपत्री फूलको माग धन्न मुस्किल (फोटो फिचर)
Latest NewsJust now

किसानलाई सयपत्री फूलको माग धन्न मुस्किल (फोटो फिचर)

सन्तोष सुवेदीधनकुटा, कात्तिक १९ गते । तिहार नजिकिएसँगै धनकुटाका किसानलाई माग धान्न मुस्किल परेको छ । स्थानिय बजारदेखि काठमाडौँसम्म फूलको माग बढेपछि किसानलाई सयपत्री फूलको माग धान्न... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play