Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

रिलायबल नेपाल लाइफको ४६ लाख ७७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
रिलायबल नेपाल लाइफको ४६ लाख ७७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक सेयर बिक्रीमा आउने भएको छ। कम्पनीका संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको उक्त परिमाणको संस्थापक सेयर बिक्री गर्न लागेको हो। ग्लोबल आइएमई बैंकले कम्पनीमा रहेको ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएको उल्लेख गरेको छ। The post रिलायबल नेपाल लाइफको ४६ लाख ७७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
साहु सुरक्षित, भरियाको ‘गल्ला’ स्वाहा, तस्करी जारी !
Latest NewsJust now

साहु सुरक्षित, भरियाको ‘गल्ला’ स्वाहा, तस्करी जारी !

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रमा तस्करी भन्नेबित्तिकै सामान्यतया रातको अँध्यारोमा सुरक्षाकर्मीको आँखा छलेर हुइँकिने गाडी वा तस्करका ठुला जत्थाको दृश्य दिमागमा आउँछ, तर मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय देखिएको दृश्य... ...

रातोपाटी
अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकसाथ उभिने
Latest NewsJust now

अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकसाथ उभिने

काठमाडौं । अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकअर्काको साथमा उभिने प्रतिबद्धता चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइछिङले व्यक्त गरेका छन्। बंगलादेशको राजधानी ढाकामा आयोजित उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै उनले दुई देशबीच व्यापार, लगानी, विकास तथा राजनीतिक आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए। चिनियाँ दूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा बंगलादेश–चीन पार्टी तथा राज्य शासन अध्ययन ...

केन्द्रबिन्दु
प्रस्तावित न्यायाधीशकी श्रीमतीले सार्वजनिक जग्गा आफ्नो नाममा पारेको उजुरीकर्ता ढकालको दाबी
Latest NewsJust now

प्रस्तावित न्यायाधीशकी श्रीमतीले सार्वजनिक जग्गा आफ्नो नाममा पारेको उजुरीकर्ता ढकालको दाबी

काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशहरूमाथि उजुरीकर्ताहरूसँग छलफल भइरहेको छ । सिंहदरबारमा जारी छलफलमा जनक पाण्डेविरुद्ध परेका उजुरी र उजुरीकर्ताबारे छलफल भएको हो । छलफलका क्रममा उजुरीकर्ता सुवास ढकालले प्रस्तावित... ...

रातोपाटी
एनपीएल सिजन–३ मा बजाज पल्सरले थप्दैछ पावर र प्रदर्शनको उत्साह
Latest NewsJust now

एनपीएल सिजन–३ मा बजाज पल्सरले थप्दैछ पावर र प्रदर्शनको उत्साह

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई पनि प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ । मोटरसाइकल पुरस्कार, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सम्मान र दर्शकका लागि विभिन्न गतिविधिमार्फत पल्सरले यस सिजन ‘गेम अफ पावर’लाई थप रोमाञ्चक बनाउँदैछ । एनपीएल सिजन ३ को सहप्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदार ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play