Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

रास्वपाभित्र रवि-बालेनबीच संघर्ष चलिरहेको छ : वर्षमान पुन

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपाभित्र रवि-बालेनबीच संघर्ष चलिरहेको छ : वर्षमान पुन
Photo / Coverage: अनलाइन खबर

३ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता बर्षमान पुनले सत्तारुढ दल रास्वपाभित्र पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)बीच संघर्ष चलिरहेको बताएका छन् । दैलेखमा आयोजित नेकपाको राष्ट्रिय जागरण तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिले देखिराख्नुभएको छ । खासमा रास्वपामा संघर्ष छ, प्रधानमन्त्री र सभापति बीचमा’ उनले भने…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वंशजको नागरिकता निरन्तरता भए विदेशमा रहेका नेपालीबाट १० गुणासम्म लगानी बढ्छ : डा.काफ्‌ले
OthersJust now

वंशजको नागरिकता निरन्तरता भए विदेशमा रहेका नेपालीबाट १० गुणासम्म लगानी बढ्छ : डा.काफ्‌ले

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका संस्थापक तथा पूर्वअध्यक्ष डा.मित्र काफ्‌लेले विदेशमा रहेका वंशजका नेपाली नागरिकलाई पुरानै नागरिकताको निरन्तरता दिए नेपालमा लगानी उल्लेख्य रूपमा बढ्ने बताएका छन् । उनले विदेशमा रहेका नेपालीलाई मतदान, राजनीतिक सहभागिता र लगानीको अवसर दिनुपर्ने बताए । प्रविधिको विकाससँगै विदेशमा रहेका वंशजका नेपाली नागरिकलाई अनलाइन मतदानको व्यवस्था गर्न सकिने उनको भनाइ छ । उनले भने, ‘प्रविधिले एकदमै सजिलो बनाएको ...

पर्दाफास
बादलको निष्कर्ष: पपुलिस्ट शक्तिलाई रोक्न दलहरूबीच चुनावी सहकार्य
OthersJust now

बादलको निष्कर्ष: पपुलिस्ट शक्तिलाई रोक्न दलहरूबीच चुनावी सहकार्य

राष्ट्रिय कार्यकर्ता भेलामा कार्यत्रप प्रस्तुत गर्दै उनले पपुलिस्ट शक्तिहरूलाई हराउन लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य गर्नुपर्ने प्रस्ताव गरेका हुन् । ...

अनलाइन खबर
बर्खास्तीमा परेका सशस्त्र एआईजी दाहालले दिए पुनरावेदन निवदेन
OthersJust now

बर्खास्तीमा परेका सशस्त्र एआईजी दाहालले दिए पुनरावेदन निवदेन

उनले गृहमन्त्री हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बर्खास्तीविरुद्ध पुनरावेदनको निवेदन दिएका छन् । उनको निवेदनमाथि निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्‌मा रहन्छ । ...

अनलाइन खबर
आहा ! चारराते (तस्वीरहरू)
OthersJust now

आहा ! चारराते (तस्वीरहरू)

चारराते प्राकृतिक रूपमा आफैंमा मनमोहक र सुन्दर छ । यहाँबाट देखिने सुन्दर हिमाली शृङ्खलाहरूले यस ठाउँको महत्त्वलाई थप आकर्षित बनाउँछ । यहाँका पाटन, चौर र बुकीहरूमा चौंरी चरिरहेको दृश्यले पर्यटकलाई लोभ्याउँछ । जलजले, झण्डा लगायका पोखरी यस ठाउँका गहना हुन् । नजिकै रहेको सन्दकपुर, आहाल जस्ता ठाउँले यहाँ पुग्ने पर्यटकहरूलाई थप उत्साहित र रोमान्टिक बनाउँदछ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play