चारराते प्राकृतिक रूपमा आफैंमा मनमोहक र सुन्दर छ । यहाँबाट देखिने सुन्दर हिमाली शृङ्खलाहरूले यस ठाउँको महत्त्वलाई थप आकर्षित बनाउँछ । यहाँका पाटन, चौर र बुकीहरूमा चौंरी चरिरहेको दृश्यले पर्यटकलाई लोभ्याउँछ । जलजले, झण्डा लगायका पोखरी यस ठाउँका गहना हुन् । नजिकै रहेको सन्दकपुर, आहाल जस्ता ठाउँले यहाँ पुग्ने पर्यटकहरूलाई थप उत्साहित र रोमान्टिक बनाउँदछ ।
आहा ! चारराते (तस्वीरहरू)

Read Complete Original Article
Published originally on अनलाइन खबर






