चेङ्दु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले चीनको सिचुवान प्रान्तसँग विकासका पाँच क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकांग्रेस स्थायी समिति अध्यक्ष वाङ स्याओहुईसँग मंगलबार चेङ्दुमा भएको भेटवार्तामा रास्वपा प्रतिनिधिमण्डलले सहकार्यका प्रस्ताव अघि सारेको हो । भेटमा नेपाल र चीनबीचको ऐतिहासिक […]
रास्वपा प्रतिनिधीमण्डलको सिचुवान प्रान्तका सचिव वाङसँग भेट, दीगो विकासका क्षेत्रहरूमा सहकार्यको प्रस्ताव !

Read Complete Original Article
Published originally on लोकपथ






