काठमाडौं: सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पुनर्वहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको छ। सर्वोच्च अदालतले आज उक्त रिटमाथि सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो। कार्कीले आफूलाई आईजीपी पदमा पुनर्वहाली गर्नुपर्ने माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए। यसअघि कार्कीले दायर गरेको उक्त रिटमाथि आज अन्तरिम आदेश भने आएन।
दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

Read Complete Original Article
Published originally on नेपालन्युज






