नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बसिरहेको छ। बुधबार र बिहीबार राष्ट्रिय भेला भएको कार्की बैंक्वेटमै केन्द्रीय कमिटीको बैठक बसेको प्रकाशन एव‌ं प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए। बैठकका एजेन्डाबारे केही खुलाइएको छैन। बालेन शाहबारे एमाले- स्वेच्छाचारी शासक, संविधान र संघीयतामाथि नै प्रहार गरे
राष्ट्रिय भेला लगत्तै एमाले केन्द्रीय कमिटी बैठक

Read Complete Original Article
Published originally on नेपालखबर






