सुदूरपश्चिमले आजको खेलमा २ खेलाडी परिवर्तन गरेको छ। अविनाश बोहोरा, थनुका मदुसन दबारेको स्थानमा दिपक बोहोरा र फाबियन एलेन प्लेइङ ११ मा आएका छन्। चितवनले भने एलिमिनेटर खेलकै टोलीलाई निरन्तरता दिएको छ। प्लेइङ ११ः सुदूरपश्चिम रोयल्स दीपेन्द्र सिंह ऐरि, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, हेमन्त धामी, अनिल खरेल, दिपक बोहोरा, जर्ज मुस्ल...
चितवनविरुद्ध सुदूरपश्चिमको २ खेलाडी परिवर्तन

Read Complete Original Article
Published originally on नेपालखबर






