राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी, सिक्टा र बबईले थप १५० हेक्टरमा पुर्याए सिँचाइ

काठमाडौं । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्‍याएका छन् । सिँचाइ सुविधा विस्तारसँगै आयोजनाहरूले चालु आर्थिक वर्षको पहिलो पाँच महिनाभ…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

वर्षाले प्रभावित गोदावरी फूल प्रदर्शनी दुई दिन थपियो, अब कार्तिक १८ गतेसम्म
ललितपुर । जावलाखेलमा सञ्चालन भइरहेको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी दुई दिन थप गरिएको छ। यसअघि कार्तिक १६ गतेसम्म सञ्चालन हुने भनिएको प्रदर्शनी अब कार्तिक १८ गते बुधबारसम्म चल्ने आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ। प्रदर्शनीको पहिलो दिन अपेक्षाभन्दा उत्साहजनक कारोबार र अवलोकनकर्ताको सहभागिता भए पनि शुक्रबार र शनिबारको अविरल वर्षाले मेला… ...

उग्र बन्यो जर्मनीको जेनजी आन्दोलन : ३४ सहरमा प्रदर्शन, लुटपाटदेखि पेट्राेलबम प्रहारसम्म
एजेन्सी । फ्रान्सपछि जर्मनीमा पनि युवाहरूले आन्दोलन गरेका छन् । जर्मनीमा बढ्दो महँगी, शिक्षा क्षेत्रमा बजेट कटौती तथा सैन्य खर्च बढाउने सरकारी योजनाको विरोधमा हजारौँ युवा सडकमा उत्रिएका छन्। शनिबार जर्मनीका ३४ सहरमा भएको प्रदर्शनका क्रममा केही स्थानमा हिंसात्मक झडपसमेत भएको छ। ‘GenZ regelt!’ (जेनजीले जिम्मेवारी लिन्छ) नामक युवा अभियानको आयो… ...
राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड २०२६
काठमाडौं । नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङले मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधि जितेकी छन्। रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा शनिबार राति काठमाडौंमा सम्पन्न प्रतियोगितामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङले मुख्य उपाधि हात पारेकी हुन्। खोटाङको दिक्तेलकी गुरुङले उपाधिसँगै स्कुटर प्राप्त गरेकी छन्। अधिवक्तासमेत रहेकी उनले अमेरिकामा आयोजना हुने विवाहित मह… ...

देशमा ठूलो सङ्कट सिर्जना हुने डा.बाबुराम भट्टराईको दाबी
काठमाडौं - सरकार तथा सत्तारुढ दलभित्र विभिन्न किसिमको खिचडी पाकिरहेकोबेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले नेपाल ठूलो सङ्कटतर्फ उन्मुख भइरहेको बताएका छन् । ...


