राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू–विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जित जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्यांक आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिएका छन् । संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा थाइल्याण्डको बैंककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन सत्रमा […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

अमेरिकाबाट कुरियर गरेर पठाएको गाँजासहित दुई जना भारतीय पक्राउ
काठमाडौँ । अमेरिकाबाट कुरियर गरेर पठाएको गाँजा सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुजरात घर भएका २३ वर्षीय भंवर सिंह र ३३... ...

स्विस र जर्मन प्रतिनिधिमण्डल नेपाल आउँदै, भोटेकोशी बाढीले पुर्याएको क्षतिको अवलोकन गर्ने
यी दुवै प्रतिनिधिमण्डलले भोटेकोशी बाढीमा केन्द्रित भएर स्थलगत अध्ययन गर्नुका साथै यससँग सम्बन्धित अन्य विषयमा नेपाल सरकारका प्रतिनिधिहरूसँग भेटवार्ता गर्नेछन् । ...

इजरायलमा आधा मत गन्दा नेतान्याहुको दक्षिणपन्थी गठबन्धन अगाडि, सरकार गठनमा अरब ब्लक निर्णायक बन्नसक्ने
'द टाइम्स अफ इजरायल' का अनुसार यस आंशिक नतिजाले नेतान्याहुको ब्लकलाई ५५ सिट र विपक्षी दलहरूलाई ४९ सिट प्रदान गरेको छ। अरब- इजरायली दलहरूले १६ सिट सुरक्षित गर्ने देखिएको छ ...

जलाशययुक्त आयोजनामा लगानी गर्न इप्पान अध्यक्ष डाँगीको आह्वान
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले जलाशय जलविद्युत आयोजनमा लगानी र प्रविधिमा सहकार्यका लागि क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । क्यानडा ड्याम एसोसिएसनको वार्षिक सम्मेलन... ...


