राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूमा पूजाआराधना एवं दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं दर्शन गरेका छन्। राष्ट्रपति पौडेलले आज काठमाडौँस्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रयणी गरी नौ वटा शक्तिपीठको दर्शन गरी पूजाआराधना गरेका हुन्। राष्ट्रपति पौडेलले सो अवसरमा शक्तिपीठका पु...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

अपि हिमालमा पर्यटन उत्सव हुने
खलङ्गा समाचादाता खलङ्गा (दार्चुला), कात्तिक २ गते । दार्चुलाको अपि हिमाल गाउँपालिकामा ‘अपि हिमाल पर्यटन उत्सव’ हुने भएको छ । गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म तीन दिने उत्सवक... ...

एनपीएललाई विश्वस्तरीय बनाउने लक्ष्य छ : पारस खड्का
एनपीएलको तेस्रो सिजनलाई व्यवस्थित र व्यावसायिक बनाउँदै स्टेडियमका पूर्वाधार स्तरोन्नति गर्ने तयारी भइरहेको क्यानका सचिव पारस खड्काको भनाइ छ । ...

चाडपर्व आयो, बाढीमा बेपत्ता भएकाहरूको न लास भेटियो, न त सास
धनगढी । दसैँ आयो । तिहार पनि नजिकिँदै छ । गाउँघरमा चाडपर्वको रौनक सुरु भएको छ । सुदूरपश्चिमका केही परिवार चाडपर्वको रौनकबाट टाढा छन् । रसुवामा आएको बाढीमा बेपत्ता भएका आफ्ना... ...

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद
दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान कोसी राजमार्गमा एम्बुलेन्समा इटहरीबाट विराटनगरतर्फ गाँजा ओसारपसार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्... ...


