राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा अध्यादेश जारी गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ती अध्यादेश जारी गरेका हुन्। शुक्रबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेद्वारा जारी विज्ञप्तिअनुसार नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ जारी गरिएको हो।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

हात्ती मारेको अभियोगमा पक्राउ
सप्तरी। हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गरिएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित रहेको धानखेतमा हात्तीलाई मारेर गाडेको भेटिएपछि एक जनालाई पक्राउ गरिएको हो । घटनाका विषयमा थप... ...

पूर्वाधार निर्माणमा स्वदेशी वस्तुलाई प्राथमिकता दिनुपर्ने निर्देशिका लागू
काठमाण्डु – सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन, स्थानीय स्रोतसाधन र स्वदेशी प्रविधिको प्रयोगलाई प्राथमिकता दिने नीति अघि सारेको छ । मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्द्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेसँगै सरकारी निर्माण तथा खरिद प्रक्रियामा स्वदेशी सामग्रीको प्रयोग बढाउने व्यवस्था गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । निर्देशिकाले आयातित […] ...

काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई बिरामी भएको स्थानमा चाँडो पुर्याउन बाइक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ। हाललाई यो सेवा काठमाडौँ महानगरपालिकामा उपलब्ध छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता... ...

विटिआई ग्रुपको सीईओमा बराल
काठमाडौँ । विटिआई ग्रुप अफ भेन्चर्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिलीपराज बराल नियुक्त भएका छन् । २३ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत ४८ वर्षीय बराल महोत्तरीका हुन् । ग्रुपका कार्यकारी अध्यक्ष... ...


