काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट ४२ अर्ब रुपैयाँ सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिको कात्तिक ३० गते बसेको बैठकले विभिन्न कोषमा छुट्ट्याउनुपर्ने रकम विनियोजन गरेपछि बाँकी रहेको रकम सरकारलाई दिने निर्णय गरेको हो । राष्ट्र बैंकको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तमा बैंकको कुल सम्प…
राष्ट्र बैंकले सरकारलाई ४२ अर्ब दिने, सम्पत्ति तथा दायित्व ४५ प्रतिशतले बढेर ३८ खर्ब ७४ अर्ब पुग्यो
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






