काठमाडौं । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाको सञ्चालक समितिले पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पुनः नेतृत्वमा फर्काउनेबारे कुनै विचार नगरेको जनाएको छ । हुआङलाई पुनर्बहाली गर्न व्यापक अभियान चलिरहेका बेला कम्पनीको बोर्ड उनलाई पुनः जिम्मेवारी दिने पक्षमा नरहेको रोयटर्सले स्रोतहरुलाई उद्धृत गर्दै जनाएको छ । हुआङको पुनर्बहालीको माग गर्दै १ लाख ८०…
जेन्सेन हुआङलाई फर्काउने पक्षमा छैन एनभिडिया बोर्ड, पुनर्बहालीको मागमा मस्क र ट्रम्पको पनि समर्थन

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





