काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा रहेको २५ अर्ब ७ करोड ४७ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने भएको छ । यसका लागि राष्ट्र बैंकले आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर खुलाएर बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार क…
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा २५ अर्ब ७ करोड ४७ लाख मुद्दती निक्षेप राख्ने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






