Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Others/‘रामायण’मा यशको रौद्र रूप, शिव ताण्डव गीतमा यस्तो देखिए

‘रामायण’मा यशको रौद्र रूप, शिव ताण्डव गीतमा यस्तो देखिए

10/21/2026, 10:20:06 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
‘रामायण’मा यशको रौद्र रूप, शिव ताण्डव गीतमा यस्तो देखिए

बलिउडको बहुप्रतीक्षित फिल्म ‘रामायण’बाट अभिनेता यशको ‘रावण ताण्डव’ गीत सार्वजनिक भएको छ । दशैंको अवसर पारेर सार्वजनिक गरिएको गीतमा यशले रावणको रौद्र रूप र भगवान् शिवप्रतिको भक्तिलाई सशक्त रूपमा प्रस्तुत गरेका छन् । त्रिशूल र डमरु बोकेर ताण्डव गरिरहेको उनको अवतारले दर्शकको ध्यान खिचेको छ । नितेश तिवारीको निर्देशनमा बनेको ‘रामायण’को कलाकार छनोट, भीएफएक्स र…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

दसैँको खुसी दुःखमा परेकासँग बाँडौं : गगन थापा
OthersJust now

दसैँको खुसी दुःखमा परेकासँग बाँडौं : गगन थापा

४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भनी शुभकामना व्यक्त गरेका छन् । विजयादशमीका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना दिँदै उनले सबैमा आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र सामाजिक सद्भावको भावना थप बलियो बनाओस् भनी कामना गरेका छन् । 'यस वर्षको दसैँ हामीले… ...

अनलाइन खबर
दबंग गर्ल सोनाक्षी : १६ वर्षमा ३१ फिल्म, केवल ६ हिट !
OthersJust now

दबंग गर्ल सोनाक्षी : १६ वर्षमा ३१ फिल्म, केवल ६ हिट !

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा चाँडै प्रदर्शनमा आउन लागेको फिल्म ‘तू है मेरी किरण’मा देखिँदै छिन् । फिल्ममा उनी आफ्ना पति तथा अभिनेता जहीर इकबालसँग देखिनेछिन् । यस फिल्मको ट्रेलरसमेत सार्वजनिक भइसकेको छ । पछिल्लो समय सोनाक्षीका थुप्रै फिल्म प्रदर्शनमा आए पनि बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न सकेका छैनन् । सुरुवाती दिनमा लगातार सफल फिल्म… ...

अनलाइन खबर
ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन
OthersJust now

ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन

४ कात्तिक, सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको ८५ वर्षको उमेरमा निधन भएको छ । सामान्य रुघाखोकी र ज्वरोबाट पीडित साहको काठमाडौंमा निधन भएको हो । परिवारका अनुसार उनी एक सातादेखि काठमाडौंस्थित एक अस्पतालमा उपचाररत थिए । स्वास्थ्यमा सुधार आएपछि अस्पतालले उनलाई मंगलबार डिस्चार्ज गरेको थियो । उपचारपछि निको भएर घर… ...

अनलाइन खबर
अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र प्रदर्शन हुँदै
OthersJust now

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र प्रदर्शन हुँदै

क्यानबेरा, अस्ट्रेलिया । अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ आगामी अक्टोबर २६, २०२६ मा अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित केन्द्रीय संसद् भवनको थिएटरमा विशेष प्रदर्शन हुने भएको छ । अभिनाशविक्रम शाहको निर्देशनमा बनेको यस चलचित्रको विशेष प्रदर्शन अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहको आयोजनामा हुन लागेको हो । कार्यक्रममा क्यानबेरास्थित नेपाली दूतावास, फेडेरेसन अफ नेपाली… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play