Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/राप्रपा महाधिवेशनको पूर्वसन्ध्यामा जिल्ला भ्रमणमा जाँदै लोहनी, थापा र पाण्डे

राप्रपा महाधिवेशनको पूर्वसन्ध्यामा जिल्ला भ्रमणमा जाँदै लोहनी, थापा र पाण्डे

10/26/2026, 4:49:58 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
राप्रपा महाधिवेशनको पूर्वसन्ध्यामा जिल्ला भ्रमणमा जाँदै लोहनी, थापा र पाण्डे

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्षद्वय प्रकाशचन्द्र लोहनी र कमल थापा तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे जिल्ला भ्रमणमा जाने भएका छन्। कार्तिक ११ देखि पर्साको वीरगञ्जबाट शुरु हुने भ्रमण बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग हुँदै झापामा पुगेर समापन हुने कार्यतालिका रहेको पार्टी स्रोतले जनाएको छ।  सो क्रममा मुलुकको पछिल्लो राजनीति...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

इरान, टर्की, पाकिस्तान र साउदी अरबले अलग्गै क्षेत्रीय सुरक्षा संरचना बनाउन थाले पहल
ताजा खबरJust now

इरान, टर्की, पाकिस्तान र साउदी अरबले अलग्गै क्षेत्रीय सुरक्षा संरचना बनाउन थाले पहल

तेहरान- इरान, टर्की, पाकिस्तान र साउदी अरबले क्षेत्रीय देशकै हित र निर्णयमा आधारित सुरक्षा संरचना निर्माणका लागि पहल अघि बढाउन सक्ने भएका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले सोमबार तेहरानमा टर्की, पाकिस्तान र साउदी अरबका उच्च अधिकारीहरूसँग हुने बैठकले क्षेत्रीय सुरक्षा संयन्त्र निर्माणका लागि थप कदम चाल्ने आधार तयार गर्न सक्ने बताएका छन् […] ...

काठमाण्डुपाटी
प्रलोभन देखाइ रकम असुल गर्ने वर्णवाल पक्राऊ
ताजा खबरJust now

प्रलोभन देखाइ रकम असुल गर्ने वर्णवाल पक्राऊ

दिपकप्रसाद गौतम वीरगञ्ज (पर्सा), कार्तिक ९ गते । पर्सा प्रहरीले आफू सुरक्षाकर्मीको घुमुवा हुँ भन्दै विभिन्न व्यक्तिहरुसँग अवैध रकम असुली गरेको आरोपमा पोखरिया नगरपालिका वडा नम्बर ५... ...

गोरखापत्र
स्कारपियो दुर्घटनामा ५ जनाकाे मृत्यु
ताजा खबरJust now

स्कारपियो दुर्घटनामा ५ जनाकाे मृत्यु

गुल्मी। गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा स्कारपियो दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ । स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो सडकबाट खसेर दुर्घटना... ...

रातोपाटी
एनपीएल : उद्घाटन खेलमा लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य
ताजा खबरJust now

एनपीएल : उद्घाटन खेलमा लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गतको सुरुवाती खेलमा लुम्बिनी लायन्सले ८८ रनको लक्ष्य पाएको छ । पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले लुम्बिनीलाई ८८ रनको टार्गेट दिएको हो । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्‍यो । सुदूरपश्चिम रोयल्स १७ ओभर २ बलमा ८७ रन बनाउँदै […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play