रातिको खानामा भात खाने कि रोटी ? नेपाली भान्सामा सामान्य लाग्ने यो प्रश्न निद्रासँग पनि जोडिएको छ । धेरैलाई भात खाएपछि छिटो निद्रा लाग्ने अनुभव हुन्छ भने कतिपयले रोटीलाई हलुका र स्वस्थ विकल्प मान्छन् । तर वास्तवमा कुन खानेकुराले राम्रो निद्रा ल्याउँछ ? पोषण विज्ञानका अनुसार भात र रोटी दुवै कार्बोहाइड्रेटका स्रोत हुन् । यिनले शरीरलाई ऊर्जा प्रदान गर्छन् । तर यी खानेकुराको पाचन गति, रगतमा चिनीको मात्रा बढाउने क्षमता र खाएको समयले निद्रामा फरक प्रभाव पार्न सक्छ । भात खाँदा किन छिटो निद्रा लाग्न सक्छ ? विशेषगरी सेतो भातमा ...
राति भात खाँदा बढी निद्रा लाग्छ कि रोटी खाँदा ?

Read Complete Original Article
Published originally on फरकधार






